SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

स्वीट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा प्रवेश

काठमाडौँ, असार ११ गते । स्वीट्जरल्यान्ड र आयोजक क्यानडा फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।