SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

विश्वको कुल विद्युत खपतको ३ प्रतिशतसम्म एआईले उपभोग गर्न सक्ने: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण सन् २०३० सम्म विश्वको कुल विद्युत खपतको ३ प्रतिशतसम्म हिस्सा एआईले उपभोग गर्न सक्ने चेतावनी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर