SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

सिँचाइका लागि चर्को दबाब,बाह्र हजार परिवारले पाएनन् विद्युत् मिटर

शशिधर पराजुली विराटनगर, असार ११ गते । कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।