धनुषाका तीन स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन्
विजयकुमार साह ढल्केबर, असार ११ गते । धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारित समयभित्र नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
