SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

हुम्लामा खाना पकाउने ग्यास सिलिन्डरको अभाव

नन्द सिंहरलिङ (हुम्ला), असार ११ गते । हुम्लामा खाना पकाउने ग्यास सिलिन्डरको अभाव भएको छ। जिल्लाभर ग्यासमा निर्भर रहेका उपभोक्ताहरू हाल अभावका कारण मर्कामा परेका छन्।