SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

बागमतीका पालिकाले ल्याए बजेट

बागमती ब्युरो चितवन, असार ११ गते । बागमती प्रदेशका विभिन्न जिल्लाका पालिकाले बुधबार नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् ।