SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित

टीकापुर, असार ११ गते । वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ ।