SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ, असार ११ गते । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ ।