SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

सल्यानका नौ स्थानीय तहको ५ अर्ब ८८ करोड बजेट

शंकर केसीसल्यान, असार ११ गते । सल्यानका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पाँच अर्ब ८८ करोड ७१ लाख ६४ हजार ७८८ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।