SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

वराहक्षेत्र नगरको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड

बाबुराम कार्कीवराहक्षेत्र, असार ११ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपियाँको बजेट सार्वजनिक गरेको छ।