११ महिनामा साढे ४३ अर्ब रुपैयाँ हाराहारीको साढे २० लाखभन्दा बढी स्मार्टफोन आयात
चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ४३ अर्ब हाराहारीको साढे २० लाख हाराहारी थान स्मार्टफोन आयात भएको छ।