SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

प्रदेश खारेजी प्रस्तावले मधेसमा असन्तुष्टि

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ।