SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड पाँच लाख

रामकृष्ण बोहराबागलुङ, असार ११ गते । काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड पाँच लाखको बजेट ल्याएको छ ।