SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

स्याङ्जाका स्थानीय तहको करिब सात अर्ब बजेट

अर्जुन काफ्लेस्याङ्जा, असार ११ गते । स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।