SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता

वीरगञ्ज (पर्सा), असार ११ गते । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ ।