आफूलाई चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखिएको भन्दै अलिबाबाद्वारा अमेरिकी सरकारविरुद्ध मुद्दा दायर
अलिबाबाले आफूलाई चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखिएको भन्दै अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ।
