SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरण : थुनछेक बहस आज

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ११ गते । विद्युतीय राहदानी छपाइ प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ ।