SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

स्थानीय तहको बजेट : सुशासन प्राथमिकतामा

काठमाडौँ, असार ११ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् ।