SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

प्रविधिमैत्री निर्वाचन

वसन्त पराजुली नारायणगढ (चितवन), असार ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आन्तरिक निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ ।