SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १०:३३ PM · 1 मिनेट पढाइ

गाडी पुरिँदा चालकको मृत्यु

अमृतप्रसाद पौडेलम्याग्दी, असार १० गते । बुधबार बेलुका बेनी जोमसोम सडक खण्डको अन्नपुर्ण गाउँपालिका ६ महभिर नजिक पहिरोमा गाडी पुरिँदा चालकको मृत्यु भएको छ ।