SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:०२ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

पाटन (ललितपुर), असार १० गते । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।