SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

९ मन्त्री रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का ९ जना सदस्यहरूले उम्मेदवारी दिएका छन्। प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन्।