ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ।बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन्। चालू आर्थिक वर्षका लागि महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
