SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:०३ PM · 1 मिनेट पढाइ

पर्वतका सातै स्थानीय तहद्वारा बजेट सार्वजनिक, समृद्धि र रोजगारीमा जोड

साजन परियारफलेवास, असार १० गते। पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्।