छायानाथ रारा नगरपालिकाले ल्यायो ६५ करोडभन्दा बढीको बजेट
हरिकृष्ण ऐडीमुगु, असार १० गते। छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
