SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:२५ PM · 1 मिनेट पढाइ

कोहलपुर नगरपालिकाद्वारा एक अर्ब सात करोडको बजेट प्रस्तुत

सिराज खाननेपालगन्ज, असार १० गते। बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ।