SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:४५ PM · 1 मिनेट पढाइ

फेवातालमा माछा मार्ने क्रममा डुबेर मृत्यु

फडिन्द्र अधिकारी लेखनाथ, असार १० गते । कास्कीको पोखरा महानगरमा माछा मार्ने क्रममा बुधबार डुबेर एक जनाको ज्यान गएको छ ।