SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:५५ PM · 1 मिनेट पढाइ

मकवानपुरका चार पालिकाको बजेट तीन अर्ब १६ करोड, सामाजिक विकाससँगै पूर्वाधारमा जोड

राममणि दाहालमकवानपुर, असार १० गते। मकवानपुरका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकाससँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्।