SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहको बजेट सार्वजनिक

केदार तिमल्सिनाबनेपा, असार १० गते। काभ्रेपलाञ्चोकका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो अनुमानित आयव्यय (बजेट) प्रस्तुत गरेका छन्।