SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

फिदिम नगरपालिकाको १ अर्ब ४८ लाखको बजेट, पाँचथरका सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम

राधा लुइटेलफिदिम, असार १० गते । पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय (बजेट) प्रस्तुत गरेको छ।