SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

विराटनगरको बजेट ३ अर्ब ५६ करोड: शिक्षा, स्वास्थ्य र प्रविधिमा जोड

शशिधर पराजुलीविराटनगर, असार १० गते। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ।