SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:२८ PM · 1 मिनेट पढाइ

अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

बेइजिङ, असार १० गते । चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ ।