SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:४४ PM · 1 मिनेट पढाइ

सप्तरी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, १२५ जनाको क्षमतामा ३६७ जना

धीरेन्द्रप्रसाद साहराजविराज, असार १० गते। सप्तरीस्थित कारागार कार्यालयमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा समस्या उत्पन्न भएको छ।