SHARE
टेक्नोलोजी खबर · बुधबार १० असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

बीसीए विद्यार्थी केन्द्रित राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न

बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को टेकभर्स क्लबद्वारा आयोजित बीसीए विद्यार्थीका लागि समर्पित राष्ट्रियस्तरको ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर