SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

पार्टीमा कुनै गुट उपगुट छैन: असिम साह

काठमाडौँ, असार १० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट पार्नुभएको छ।