SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस

मस्को, असार १० गते । रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एक मात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ ।