SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

छत्रेश्वरीको बजेट ५३ करोड ७६ लाख, फागुनपछि ठुला योजना सम्झौता नगरिने

शङ्कर केसीसल्यान, असार १० गते। सल्यानको छत्रेश्वरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।