SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम, असार १० गते ।मधेश प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ ।