चिनियाँ सुपर कम्प्युटरले अमेरिकाको सुपर कम्प्युटरलाई उछिन्यो, बन्यो विश्वकै सबैभन्दा तिब्रगतिको सुपर कम्प्युटर
चीनले सुपर कम्प्युटरको संसारमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। एउटा चिनियाँ सुपर कम्प्युटरले अमेरिकाको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरलाई उछिनेर अब विश्वको नम्बर एक स्थान ओगटेको छ।
