SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

विपद् उद्धार : कोशी प्रदेशमा १०० जना स्वयंसेवक प्रशिक्षित

सुनसरी : मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाबाट नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरी बल, नेपालले कोशी प्रदेशका विभिन्न जिल्लामा विपद् प्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेको छ ।