SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

चार पत्रकारसहित १८ जना सम्मानित

इमान सिं रानारामपुर (पाल्पा), असार १० गते । रामपुर नगरपालिकाले जिल्लामा क्रियाशील चार पत्रकार सहित १८ जनालाई सम्मान गरेको छ ।