SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०४:५९ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन:केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।