SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

होर्मुज स्ट्रेट अहिले कसको नियन्त्रणमा छ ?

अमेरिका : अमेरिका र इरानबीच मध्यपूर्वमा भएको द्वन्द्व अन्त्य गर्न एक सम्झौतामा सहमति भएको छ । साथै, दुवै देशबीच आगामी ६० दिनभित्र स्थायी सम्झौता लागू गर्ने विषयमा वार्ता जारी छ । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि यो जलमार्ग प्रभावित भएको थियो । विश्वको करिब २० प्रतिशत तेल सामान्यतया यही जलडमरूमध्यबाट भएर जान्छ ।होर्मुजबाट आपूर्ति प्रभावित हुँदा विश्वभर तेल र ग्यासको मूल्य बढेको थियो ।