SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

बन्दीपुर बजार र आसपासको दृश्य

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बरालथोकबाट बुधबार दिउँसो देखिएको पर्यटकीय नगरी बन्दीपुर बजार सहित पृष्ठभूमिमा पुरानकोट र मुकुन्देश्वरी गढी लगायतको दृश्य ।