SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

लामो खडेरीले सुक्न थाले मकै

सुजल श्रेष्ठप्युठान, असार १० गते । असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् ।