रूपा गाउँपालिकाको बजेट ५५ करोड ३८ लाख
सन्तोष सुवेदीकास्की, असार १० गते । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
