प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने
काठमाडौँ, असार १० गते ।प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
