SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

रोनाल्डोको ऐतिहासिक कीर्तिमान: छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ, असार १० गते। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा दुई गोल गर्दै आफ्नो टोलीलाई सानदार जित दिलाउनुभएको छ।