SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

ट्रम्पको 'गोल्डेन डोम' को पहिलो परीक्षण सफल : अमेरिकाले पाउने भयो बलियो सुरक्षा कवच

वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ड्रिम प्रोजेक्ट मानिएको महत्वाकांक्षी मिसाइल डिफेन्स सिस्टम 'गोल्डेन डोम'को पहिलो 'लाइभ इन्टरसेप्ट टेस्ट' सफलतापूर्वक सम्पन्न भएको छ। यो सफलतासँगै अमेरिकाले भविष्यमा सम्भावित हवाई तथा अन्तरिक्ष आक्रमणहरू विरुद्ध एउटा अभेद्य र अत्याधुनिक सुरक्षा कवच पाउने बाटो खुलेको छ।के हो 'गोल्डेन डोम' ?इजरायलको 'आयरन डोम' प्रणालीले विश्वभर आफ्नो प्रभावकारिता प्रमाणित गरिसकेको छ।