रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण; अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन प्रक्रिया थप व्यवस्थित बनाइयो
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
